मनमोहन जोशीको गजल

  • आश्विन २८, २०७६
  • २०१ पटक पढिएको
  • न्यू पाटी
alt

हरेक रात बरबाद अस्तित्वको हुदैछ ।
तिब्र गतिमा बिकाश फेरी दासत्वको हुदैछ ।।

अन्जान ठाउँमा अज्नविले ठग्नु लुट्नु सवभाविक हो ।
बरु सर्वस्व हरण आफन्तमै अपनत्वको हुदैछ ।।

संसार पाल्ने किसानको मुल्याङ्कन छैन अपमानित छ ।
बरु सजिलै ब्यापार आमा छोरिको चिरत्वको हुदैछ।।

सेवा गर्ने भलो गर्ने, राम्रा जति सबै नराम्रा ।
बरु चर्चा परिचर्चा दलाल भ्रष्ट र गजेडिहरुको जनघनत्वको हुदैछ ।।
हरेक रात बरबाद अस्तित्वको हुदैछ ।
तिब्र गतिमा बिकाश फेरी दासत्वको हुदैछ ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved