काँग्रेसको प्रतिवेदनमाथि आजदेखि विभिन्न चरणमा छलफल हुने

  • फाल्गुन ९, २०८०
  • १८३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेपाली काँग्रेसको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि विभिन्न चरणमा छलफल हुने भएको छ । मंगलबार पाँच वटा प्रतिवेदन प्रस्तुत गरिएका थिए । ती प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने काँग्रेसले जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता डा.प्रकाशरण महतले पेश गरेको नेपालको वर्तमान आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन माथि आजबाट बहस र छलफल हुने काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माले जानकारी दिए। पेस गरिएका प्रतिवेदनमा चारवटा हलहरुमा छुट्टा छुट्टै छलफल हुने जनाइएको छ । कांग्रेसको महासमिति बैठक बिहीबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved