युरोपियन प्रोजेक्टको इसारामा नेपालको शिक्षा तहसन नहस भयो: प्याब्सन अध्यक्ष पुरी

  • मंसिर २०, २०७६
  • ६९४७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । युरोपियन प्रोजेक्टको इसारामा नेपालको शिक्षालाई तहसन नहस पार्ने प्रयास भई रहेको निजी तथा आवासीय विद्यालय अर्गनाजेक्सन प्याब्सन का अध्यक्ष टिकाराम पुरीले आरोप लगाएका छन । सुनसरीको इटहरीमा प्याब्सन सुनसरीको १५औं साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी पुरीले युरोपियन प्रोजेक्टको पैसा आएर निजी विद्यालयहरुको विरोध गर्ने काम भई रहेको आरोप लगाएका हुन ।

IMG_0051

आफु नेतृत्वमा आएपछि निजी विद्यालयहरुको हक हितका क्षेत्रमा काम सुरु भएको समेत वताए उनले ४५ प्रतिशत हटाउने प्रयास भई रहेको साथै निजी विद्यालयहरु कम्पनीकै रुपमा सञ्चालन गर्न पाउनु पर्ने भन्दै पहल भइ रहेको जानकारी दिए । उनले अव आउने शिक्षा ऐन आफुहरुको हकहितको पक्षमा आउने विश्वास समेत व्यक्त गरे ।

IMG_0048

कार्यक्रमका अन्य वक्ताहरुले समेत निजी क्षेत्रबाट सञ्चालन हुदै आएका संस्थागत विद्यालयहरु प्रति भेदभाव गरिए आएको गुनासो गरे । प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाको अध्यक्षतामा भएको साधारण सभामा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमीरे , सचिव राजेश दास , प्रदेस नम्बर १ अध्यक्ष युवराज बाशिष्ठ लगायतले बोलेका थिए ।

IMG_0049

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved