युरोपियन प्रोजेक्टको इसारामा नेपालको शिक्षा तहसन नहस भयो: प्याब्सन अध्यक्ष पुरी

  • मंसिर २०, २०७६
  • ३२५८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । युरोपियन प्रोजेक्टको इसारामा नेपालको शिक्षालाई तहसन नहस पार्ने प्रयास भई रहेको निजी तथा आवासीय विद्यालय अर्गनाजेक्सन प्याब्सन का अध्यक्ष टिकाराम पुरीले आरोप लगाएका छन । सुनसरीको इटहरीमा प्याब्सन सुनसरीको १५औं साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी पुरीले युरोपियन प्रोजेक्टको पैसा आएर निजी विद्यालयहरुको विरोध गर्ने काम भई रहेको आरोप लगाएका हुन ।

IMG_0051

आफु नेतृत्वमा आएपछि निजी विद्यालयहरुको हक हितका क्षेत्रमा काम सुरु भएको समेत वताए उनले ४५ प्रतिशत हटाउने प्रयास भई रहेको साथै निजी विद्यालयहरु कम्पनीकै रुपमा सञ्चालन गर्न पाउनु पर्ने भन्दै पहल भइ रहेको जानकारी दिए । उनले अव आउने शिक्षा ऐन आफुहरुको हकहितको पक्षमा आउने विश्वास समेत व्यक्त गरे ।

IMG_0048

कार्यक्रमका अन्य वक्ताहरुले समेत निजी क्षेत्रबाट सञ्चालन हुदै आएका संस्थागत विद्यालयहरु प्रति भेदभाव गरिए आएको गुनासो गरे । प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाको अध्यक्षतामा भएको साधारण सभामा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमीरे , सचिव राजेश दास , प्रदेस नम्बर १ अध्यक्ष युवराज बाशिष्ठ लगायतले बोलेका थिए ।

IMG_0049

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved