सूर्यको सतहमा देखियो नयाँ किसिमको विस्फोट

  • पुस ४, २०७६
  • ४७८२ पटक पढिएको
  • न्यू पाटी
alt

खगोलशास्त्रीहरुले सूर्यको सतहमा विशाल चुम्बकीय विस्फोट भएको देखेका छन्।हाल देखिएको विस्फोटन पहिलेकोभन्दा भिन्न भएको नासा सोला डाइनामिक्स अब्जरभेटरीले जनाएको छ।सूर्यको सतहमा देखिएको अनौठो किसिमको विस्फोटन बारे नयाँ अनुसन्धान एस्ट्रोफिजिकल जर्नलले प्रकाशित गरेको छ।

अनुसन्धानमा सूर्यको सतहमा विस्फोट भएको जनाइएको छ। विस्फोट भएपछि प्रोमिनेन्स भन्ने तत्व फेरि सूर्यमा खस्छ र त्यो सूर्यको चुम्बकीय क्षेत्रसँग ठोकिन्छ। जसका कारण कहिल्यै कल्पना नगरिएको चुम्बकीय विस्फोटन भएको बताइएको छ।नयाँ घटनाक्रमले सूर्यको वातावरणबारे नयाँ तथ्य फेला पर्ने वैज्ञानिकहरुको भनाइ छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved