भ्रष्टचारि बिरोधि हु भन्ने इटहरी उमनपाका मेयर द्धारिकलाल चौधरी भ्रष्टचार बिरोधि कार्यक्रम चलि रहदा मस्त निदाएपछि ........

  • मंसिर २३, २०७६
  • ७१५६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । नेपालकै एक मात्र भ्रष्टचारि बिरोधि हु भन्दै चर्चामा रहेका इटहरी उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरी भ्रष्टचार बिरोधि कार्यक्रम चलि रहदा कार्यक्रम स्थलको मञ्चमै निदाएका छन् । कार्यक्रम चलि रहदा मेयर द्धारिकलाल चौधरी भने मस्त निन्दामा देखिन्थे ।

भ्रष्चार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुखले भ्रष्टचार भनेको आर्थीक मात्र नभएर अन्य बिषय पनि रहेको जानकारि दिई रहेका बेला मेयर चौधरी र छिमेकि इनरुवा नगरपालीकाका प्रमुख राजन मेहेता पनि मस्त निन्द्रमा देखिन्थे ।

76722735_2253373524954004_8040345839454912512_n

कुनै बेला भ्रष्टचारगर्नेलाई कार्वाहि गरेको भन्दै सार्वजनिक रुपमै घोषणा गर्दै हिन्ने मेयर भ्रष्टचार बिरुद्धको कार्यक्रम चलिरहदा अल्छि मानेर निदाउनु सोभनिय नभएको भन्दै आसपासमा उपस्थित भएकाहरुले खासखुस गरिरहेको देखिन्थ्यो ।

स्थानिय तहमा भ्रष्टचार मौलाउदो अवस्थामा रहेको बेला स्थानिय जनप्रतिनिधि यो गम्भिर बिषयमा अन्तक्रिया चलि रहदा निदाउनुले के सन्देश दिन्छ ? कार्यक्रममा जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, सुरक्षा निकाय लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved