क्यान इन्फोटेक २०२० को सम्पूर्ण तयारी पुरा

  • पुस २९, २०७६
  • ३२२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । क्यान इन्फोटेक २०२० को सम्पूर्ण तयारी पुरा  भएको छ । सुनसरीको इटहरीमा माघ १ गते देखि माघ ५ गते सम्म कम्प्युटर एशोसिएशन नेपालको आयोजनामा हुने मेलाको अन्तिम तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

बिगत चार बर्ष देखि निरन्तर सुचना प्रविधिको बिषयमा जानकारि दिदै आएको क्यानले यस पटकको मेलामा भने नयाँ प्रविधि सँगै आईसीटीको क्षेत्रमा भएको बिकासको कुरालाई पनि समेटने जनाएको छ । पाच दिन सम्म चल्ने यो मेलामा ब्राण्डिंग, आईसीटि एक्ससरिज, गेम पार्लर,प्रोडक्ट लञ्चिंग, रकेट प्रदर्शनि, रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायत बिभिन्न उच्च प्रविधिको सामग्रीहरु प्रर्दशनिमा राखीने क्यान सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले सम्मेलनमा बताए ।

८० स्टल रहने उक्त मेलामा कम्प्युटर एक्सेसरिज, एन्टि भाइृरस सफ्टवेयर बैंकिंग सोलुसन, सीसीटीभि र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रर्दशनीमा राखिने आष्योजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved