भारतमा बसमा आगलागी हुँदा २० यात्रुको मृत्यु

  • पुस २६, २०७६
  • १३५ पटक पढिएको
  • न्यू पाटी
alt तस्वीर- आजतक बाट

भारत - उत्तर प्रदेश को कन्नौजमा शुक्रबार राति भएको  दुर्घटना पछि बसमा आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। जीटी रोडमा उक्त बस एक ट्रकसँग ठोक्किन पुगेको थियो। त्यसलगत्तै उक्त बसमा आगलागी भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। बस कन्नौजको गुरसहायगंजबाट जयपुर गइरहेको थियो। बससँगै ट्रकमा पनि आगो लागेको थियो।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुस्ख व्यक्त गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तै मुख्यमन्त्री आदित्यनाथले घाइतेलाई ५० हजार र मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्। बसमा करिब ४३ यात्री रहेको प्रहरी अनुमान छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved