रुसले बनायो भित्रै चर्पी भएको ट्यांक

  • पुस १५, २०७६
  • १८४ पटक पढिएको
  • न्यू पाटी
alt

रुसले चर्पी जडान भएको ट्यांक बनाएको छ। फ्लस सुविधा भएको चर्पी जडित यस ट्यांक विश्वमै पहिलोपटक निर्माण भएको जनाइएको छ।यस ट्यांक ३० लाख पाउन्डमा निर्माण भएको डेलीमेलले जनाएको छ। टी–१४ नाम दिइएको यस ट्यांकमा ३ जना सेना बस्न सक्नेछन्।

युद्धका बेला अथवा सेनाले कामका बेला लामो समयसम्म ट्यांकमै बस्नु पर्ने अवस्था हुन्छ। यस्तो समयमा उनीहरुलाई सौच लाग्ने हुनाले ट्यांक भित्रै चर्पी निर्माण गरिएको जनाइएको छ।

रुसले यस ट्यांकलाई सुविधाजनक ट्यांक भनेको छ। ट्यांकमा प्रयोग हुने गोला बारुदहरु पनि यसमा पर्याप्त राख्न सकिने जनाइएको छ। यसमा दुई मेसिन गन, कम्प्युटर सफ्टवेयर जडान छ। यस ट्यांक प्रतिघन्टा ५० माइलको दुरीमा कुद्नसक्ने क्षमताको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved