चलचित्र मारुनीको प्रोमोसनका लागि कलाकारहरु ईटहरीमा

  • आश्विन २४, २०७६
  • ११५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । नेपाली कथानाक चलचित्र मारुनीको प्रोमोसनका लागि मारुनी नेपाल टुर नाम दिएर निर्देशक सहितको एक टिम पुर्वमा आएको छ ।

यही भाद्र १३ गते देखि प्रर्दसनमा आउन लागेको मारुनीको प्रोमोसनका लागि निर्देशक नवल नेपाल सहितका कलाकारको एक टोली पुर्व आएको हो ।

मारुनी नेपाल टुर नाम दिएर चलचित्रको प्रचारप्रसार थालेको मारुनी टिमले इटहरीबाट प्रचारप्रसार अयिभयान थालेको इटहरीमा पत्रकार सम्मेलन गरि निर्देशक नेपालले जानकारी दिए । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा समाजिक विषयवस्तुलाई उठान गरिएको समेत उनले वताए । चलचित्रकी निर्माता फेशन डिजाइन पुनम गौतमले समाजमा लुकेका विषयवस्तुहरुलाई कथामा उतारिएको वताइन । चलचित्रका नायक पुष्कर खड्का , नायिका सामराज्य लक्ष्मी शाहले पनि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved