सौतेनी छोरीको रिसमा तरकारीमा विष हालेर पकाउँदा आफ्नै मृत्यु

  • पुस २, २०७६
  • १६५ पटक पढिएको
  • न्यू पाटी
alt

वीरगन्ज २४ बहुअरीमा सौतेनी छोरीले खाना पकाउन नमानेपछि त्यसैको निहुँमा तरकारीमा विष हालेर पकाएर खाँदा एक महिलाको मृत्यु भएको छ। विषाक्त तरकारी खाएका परिवारका ५ सदस्य सिकिस्त छन्। सिकिस्ता पाँचै जनाको वीरगन्जस्थित नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा कान्छी पत्नी ३२ वर्षीया राधिका देवी र जेठी पत्नीतर्फकी छोरी मनीषा पटेलबीच बाझाबाझ भएको थियो। त्यही रिसमा राधिकाले सोमबार राति खाना पकाउँदा तरकारीमा आल्मुनियम फस्फेट नामको विषादी हालेर पकाएकी थिइन्।

विषादीयुक्त तरकारी राधिका आफैंले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन्। तरकारी खाएलगत्तै सिकिस्त भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा राधिकाको मृत्यु भएको हो।आजको अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved