काठमाडौंका यी एनजीओबारे धमाधम हुँदैछ छानबिन

  • पुस २, २०७६
  • १७१ पटक पढिएको
  • न्यू पाटी
alt

गैरसरकारी संस्था (एनजीओ) मा आर्थिक अनियमितता बढेपछि जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले धमाधम छानबिन थालेको छ।

प्रशासनले अद्वेत संस्था, नेपाल बाल संगठन र पशुपति अन्नपूर्ण आश्रम संस्थाको छानबिन गरिरहेको हो। नेपाल रेडक्रस सोसाइटी र नेपाल–भारत मैत्री संघको विवाद भने अदालतसम्मै पुगेको छ।

‘आर्थिक हिनामिना गरेको भन्दै उजुरी परेपछि हामीले छानबिन थालेका हौं,’ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने। यो खबर आजको कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन्। प्रशासनले पछिल्लोपटक पशुपति अन्नपूर्ण आश्रमको छानबिन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved