गरिमा नफल्दा पनि धान उत्पादन बढ्यो

  • मंसिर २६, २०७६
  • २०५ पटक पढिएको
  • न्यू पाटी
alt

गरिमा धान नफले पनि सुदूरपश्चिम प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादन बृद्धि भएको छ।यस वर्ष ६१ हेक्टर कम जमिनमा धान खेति गरिएको थियो।

करिब ६ सय हेक्टरमा लगाइएको गरिमा धान नफले पनि सुदूरपश्चिममा गत वर्षभन्दा यस वर्ष ३७ हजार १ सय ७६ टन धान बढी फलेको खबर आजको कारोबार दैनिकमा धनगढीबाट मुकेश टेँर्राले लेखेका छन्।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष १ लाख ८१ हजार तीन सय ३७ हेक्टरमा धान खेती गरिएको थियो। जसमा ६ लाख ४७ हजार ५ सय टन धान उत्पादन भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved