सुन्दरहरैचाबाट अपहरणमा परेकी ६ बर्षीया बालिकाको अपहरण मुक्त, एक पक्राउ

  • मंसिर २३, २०७६
  • ८३३ पटक पढिएको
  • न्यू पाटी
alt

गत २१ गते मोरङको सुन्दरहरैचामा अपहरणमा परेकी ६ बर्षीया बालिकाको इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले अपहरण मुक्त गरेको छ । सुन्दरहरैचा नगरपालिका ९ बस्ने रिना बर्देवाको ६ बर्षीया छोरीको अपहरण गर्ने व्यक्ति समेत पक्राउ परेका छन् ।

बालिकालाई कानेपोखरी ७ बस्ने बर्ष २७ को लिले दर्जेले अपहरण गरी मोरङकै रतुवामाईमा लुकाइ छिपाइ राखेको अबस्थामा आइतबार दिउसो अपहरण मुक्त गरेको हो । प्रहरीले बालिकालाई उनको परिवार समक्ष जिम्मा समेत लगाइ सकेको छ । 

अपहरण गर्ने दर्जेलाई अपहरण तथा शरिर बन्धक सम्बन्धि मुद्धा दायर गरिएको बेलबारी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved