बलात्कृत एक महिलालाई भारत नयाँदिल्लीको अदालत जाँदै गर्दा बाटोमै जलाइएको छ ।उन्नाओ जिल्लाी २३ बर्षीया ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ । गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुई जना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved