छाउपडीप्रथाविरुद्ध पहिलोपटक कानुनी कारबाही, छाउगोठमा मृत्युपछि जेठाजु पक्राउ

  • मंसिर २०, २०७६
  • १६९ पटक पढिएको
  • न्यू पाटी
alt

छाउगोठमा ज्यान गुमाएकी अछामकी पार्वती बुढा रावतका जेठाजु छत्र रावत पक्राउ परेका छन्।साँफेबगर-३ सिद्धेश्वर डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो।

छाउपडी प्रथालाई कानुनी रूपमै अपराध मानेपछि प्रहरीले पहिलोपटक कानुनी प्रक्रियाको सुरुआत गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा गीता कुँवरले लेखेकी हुन्।

यसलाई यसअघि नैतिक अपराध मानिन्थ्यो।

छत्रलाई अनुसन्धानका लागि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीले बताए। ‘मृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे/नपारेका विषयमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘बाध्य पारेको भए त्यहीअनुसार कारबाही हुनेछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved