ग्लोबल आइएमई बैँक बन्यो देशकै सबैभन्दा ठूलो बाणिज्य बैँक

  • मंसिर २०, २०७६
  • १७९ पटक पढिएको
  • न्यू पाटी
alt

स्थापनाको डेढ शक नपुग्दै मुलुकका पुराना बैँकहरुलाई पछि पारेर ग्लोबल आइएमई बैँक मुलुककै ठूलो बैँक बनेको छ।

जनता विकास बैँकसँग मर्जर सफलतापूर्वक सम्पन्न भएपछि शुक्रबारबाट ग्लोबल आइएमई बैँकले संयुक्त कारोबार सुरु गर्ने खबर आजको कारोबार दैनिकले छापेको छ।

मर्जसँगै ग्लोबल बैँकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैँकले बिग मर्जरको चर्चा अघि बढाइरहँदा गम्भीरतापूर्वक मर्जरलाई अघि बढाउने एकमात्र बैँकका ग्लोबल आइएमई बनेको छ। यसले जनतासहित १८ बैँक तथा वित्तिय संस्थालाई एकआपसमा मर्ज गराइसकेको छ।

मर्जपछि बैँकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रुपैयाँ बराबर पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved