भू.पू सैनिक सम्मेलन २०८० सम्पन्न

  • फाल्गुन ४, २०८०
  • ३४२ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा :श्री नम्बर दुई बाहिनी अड्डा हिलेले बिभिन्न कार्यक्रमको आयोजना गरि भू.पू सैनिक सम्मेलन २०८० सम्पन्न गरेको छ ।

“भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोसा” भन्ने नाराका साथ आयोजित सम्मेलनमा कल्याणकारी कार्यहरुको बारेमा जानकारी गराउने, हिताधिकारीहरुको बास्तबिक चाहना बुझ्न, कोषद्धारा संञ्चालित कल्याणकारी कार्यहरुको बिस्तार र सुधारमा राय लिन, नेपाली सेनाको बर्तमान गतिबिधिको बारेमा जानकारी गराउन सम्मेलन आयोजना गरिएको श्री भिमदल गण सल्लेरी ब्यारेकका गणपती प्रमुख सेनानी सुमन थापाले जनकारी दिए । 

बाहिनी अड्डा हिलेको परिसरमा धनकुटा, तेह्थुम, भोजपुर, संखुवासभा गरि जिल्लाका ६ सय १५ भूतपूर्व सैनिक तथा सैनिकका परिवारहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा नेपाली सेनाले हुड्केली छलिया नृत्य, तामाङ्ग सेलो, ढोल नाच, लाखेलाच सहित बिभिन्न नाचहरु प्रर्दशन गरिएको थियो । चार भूतपूर्व अशक्त सैनिकहरुलाई कार्यक्रमका प्रमुख आतिथी श्री नम्बर दुई बाहिनी अड्डा हिलेका वाहिनीपति सहायक रथी रामकाजी थापाले ह्विलचेयर बितरण गरेका थिए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved