बराहक्षेत्र नगरपालिकाको एक कुखुरा फार्ममा भीषण आगलागी

  • मंसिर २१, २०८०
  • ४२१ पटक पढिएको
  • न्यू पाटी
alt

चतरा : सुनसरीको बराहक्षेत्र नगरपालिकामा गए राति भीषण आगलागी भएको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर २, देविथानमा रहेको एक कुखुरा फार्ममा आगलागी भएको हो । 

पदम मगरले सञ्चालन गरेको फार्ममा विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने सन्चालक मगरले जानकारी दिए । बुधबार राति ११ बजेतिर लागेको आगो लगभग एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो । स्थानीय वासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको वारुण नियन्त्रणद्वारा आगो निभाउन सफल भएका थिए । 

आगलागीबाट कुनै मानवीय क्षति भने नभए पनि फार्ममा करिब ३ लाख ६८ हजार को क्षति भएको सन्चालक मगरले जानकारी दिए । त्यस फार्ममा रहेको एक हप्ताका ११ सय चल्ला, ४५ बोरा कुखुराको चारो, ३ वटा सिलिन्डर, १५० वटा फिडर-ड्रिङ्कर जलेर नष्ट भएको मगरले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved