सुनसरी जिल्लाभरी तरुण दलको सरसफाई अभियान सुरु

  • मंसिर ७, २०८०
  • १४८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाल तरुण दल सुनसरी जिल्लामा सरसफाई अभियान सुरु गरेको छ । विगत देखि नै सरसफाई रक्तदान , विपदमा परेकालाई राहत वितरण लगायतका सामाजिक कार्य गर्दै आएको तरुण दल सुनसरीले यस पटक जिल्ला भरी नै सरसफाई अभियान सञ्चालन गरेको हो ।

नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्ग ले जिल्लामा सरसफाई अभियान सञ्चालन गर्ने क्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २०बाट सुरुवात गरिएको जानकारी गराए। तरुण दल सुनसरीले सुरु गरेको सरसफाई अभियान अन्तरगत पहिलो दिन इटहरी उपमहानगरपालिका वडा नम्बर २०का तरुण दल सभापति आयुस जंग खड्काको संयोजकत्वमा सरसफाई गरियो ।

सो क्रममा वडामा पर्ने सार्वजनिक क्षेत्रहरु सडक वजार लगायतको सरसफाई गरियो । सरसफाई अभियानमा तरुण दल सुनसरीका सदस्यहरु विवश विष्ट , प्रविण भारती र विवश राई लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved