धनकुटामा एकै परिवारका तीनजना मृत फेला

  • मंसिर ७, २०८०
  • १६२ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा : धनकुटा नगरपालिका– १ निगालेमा एकै परिवारका तीनजना मृत फेला परेका छन्। स्थानीय ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङ आज बिहान घरभित्रै मृत अवस्थामा फेला परेका हुन्।

टीका घरभित्रै भुूण्डिएको अवस्थामा र श्रीमती तथा छोरा सुतिरहेकै अवस्थामा मृत फेला परेको धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

चारजनाको परिवार रहेको गुरुङकी ६ वर्षीया छोरी आशिका भने सकुशल छिन्। छोरी आसिकालाई भने टीका गुरुङ्गले छिमेकीलाई जिम्मा लगाएको प्रहरीको भनाइ छ ।

घरायासी वादविवादका कारण टीकाले श्रीमती र छोराको हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved