प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिम समापन

  • भदौ ४, २०८०
  • १८१ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर:  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वधानमा ७ कार्यदिनको प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिमको समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा श्रावण २९ गतेबाट संचालन भएको उक्त तालिमको आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले तालिमबाट सिकेका सिप, ज्ञानबाट आफुलाई र खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ ।

समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको उक्त तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुमा सादा पोशाक तथा सिमावर्ती ईलाकामा लामो समय सम्म कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २४ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved