इसाई समाज कोशी प्रदेशद्धारा ताप्लेजुङं र पाँचथरका पहिरो पिडितहरुलाई फाइवर सिरक वितरण

  • श्रावण १४, २०८०
  • २२९ पटक पढिएको
  • न्यू पाटी
alt

ताप्लेजुङ ।  ताप्लेजुङं र पाँचथरका पहिरो पिडितहरुलाई इसाई समाज कोशी प्रदेशले एनसीआरएस को सहकार्यमा फाइवर सिरक वितरण गरेको छ ।

क्विक रेष्क्यु टिमका स्यमसेवकहरुको सहयोगमा ताप्लेजुङको सिदिङवा गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिका क्षेत्रका पहिरो पिडितहरुलाई राहत स्वरुप फाइवर सिरक वितरण गरिएको हो ।

इसाई समाज कोशी प्रदेशका अध्यक्ष विक्रम वर्णवासले ताप्लेजुङको सिदिङवाका एक सय ७४ वटा र पाँचथरको फालेलुगंका एक सय ४५ वटा फाईवर सिरक वितरण गरिएको जानकारी दिए । उनले जनप्रतिनिधिहरुको उपस्थितीमा दुवै स्थानमा सिरक वितरण गरिएको समेत वताए ।

 इसाई समाजका साथै विभिन्न संघसंस्थाहरुले ताप्लेजुगं ,पाँचथर,संखुवासभा लगायतका ठाउँहरुमा विपदमा परेकाहरुलाई खाद्यन्न तथा टहरा बनाएर सहयोग गर्दै आएको थियो । 

WhatsApp Image 2023-07-30 at 13.49.45 (1)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved