नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा सकारात्मक जीवन शैली विषयक उत्प्रेरणा कार्यक्रम सम्पन्न

  • श्रावण १०, २०८०
  • ३०५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : योग, ध्यान र सकारात्मक सोचले सकारात्मक जीवन शैली अपनाउन सकिने तर्फ मध्यनजर गर्दै नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले पूर्वी पृतना हेडक्वाटर इटहरीमा सकारात्मक जीवन शैली विषयक उत्प्रेरणा कार्यक्रम आयोजना गरेको हो ।

पूर्वी पृतना हेडक्वाटरका पृतनापति डा. आसबहादुर तामाङको नेतृत्वमा सहभागी नेपाली सेनाका विभिन्न दर्जामा रहेकाहरुलाई उत्प्रेरक ब्रह्माकुुमार विजयराज सिग्देलले उत्प्रेरणा सम्वन्धी सहजिकरण गरेका थिए । त्यसै गरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाले राजयोग सहित ध्यानका विषयमा सहजिकरण गरेकी थिइन् ।

योग, ध्यान र सकारात्मक सोच लगायतका विषयवस्तु केन्द्रित भएर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले विभिन्न पेशा, व्यवसाय, समुदायका मानिसहरुलाई सहभागिता गराएर सेवा केन्द्रमा नै उत्प्रेरणादायक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved