खुशी एक कला विषयक प्रशिक्षण सम्पन्न

  • श्रावण ७, २०८०
  • २८२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । विभिन्न कारणले मानिसहरुमा उत्पन्न हुने तनाव नियन्त्रणमा जोड दिदै उद्योग वाणिज्य संघ इटहरी र बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीको आयोजनामा खुशी एक कला विषयक प्रशिक्षण सम्पन्न भएको छ ।

उद्योगी व्यवसायीहरुलाई लक्षित गरी जीवनलाई खुशी वनाउने विषयको प्रशिक्षण सहितको खुशी एक कला नामक उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको हो । अन्तराष्ट्रिय उत्प्रेरक विजय राज सिग्देलले खुशियालीका साथ जीवन जिउने विषयमा सहजिकरण गरेका थिए । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीकी उपाध्यक्ष सविना शोभा कोइरालाको संयोजकत्व रहेको कार्यक्रमको प्रमुख अतिथी उद्योगी व्यवासायी शिवप्रसाद घिमीरे रहेका थिए ।

WhatsApp Image 2023-07-23 at 18.02.55

कार्यक्रममा इटहरीका विभिन्न व्यवसायमा आवद्ध उद्योगी व्यवसायीहरुको सहभागिता रहेको बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीका प्रमुख सञ्चालिका शारदा सिटौलाले जानकारी दिइन । त्यसै गरी सुनसरीको पकलीमा रहेको शसस्त्र प्रहरी बल १ नम्बर वराह बाहिनी मुख्यालयमा समेत उत्पे्ररणा कार्यक्रम सञ्चालन गरिएको समेत उनले वताइन ।

उत्प्रेरणा कार्यक्रमका साथै योग र ध्यानले मानव जीवनलाई खुशी राख्न मर्मत पुर्याउने तर्फ मध्यनजर गर्दै बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरी यस प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved