बुल्स ऐलेभेनद्धारा इटहरीका विभिन्न ठाउँहरुमा सरसफाई तथा वृक्षारोपण

  • श्रावण ६, २०८०
  • ३३८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । सरसफाई सहित वृक्षारोपणलाई महत्व दिदै आएको बुल्स ऐलेभेन क्लव इटहरीले इटहरी मुख्य चोक क्षेत्र उत्तरमा आफुहरुले नै लगाएका विरुवाहरुको गोडमेल गरेको छ ।

इटहरीको मुख्य चोक उत्तर तर्फ किमाथाँका रानी सडक क्षेत्रमा केही महिना अघि बुल्स ऐलेभेनको सक्रियतामा रोपिएका विरुवाहरु गोडमेल गर्ने कार्यमा कसैले ध्यान नदिएपछि बुल्स ऐलेभेनले नै गरेको हो ।

किमाथांका रानी सडक खण्डको यो क्षेत्रको दुई तर्फी सडकको विचमा छुट्याइएको विरुवा तथा फूल लगाउने क्षेत्रमा लगाइएको फुल तथा विरुवाहरु संरक्षणका लागि गोडमेल गर्ने काम गरिएको बुल्स ऐलेभेनका उपाध्यक्ष रामु राईले वताए । उनले यो क्षेत्रको सौन्दर्यकरण र शितलताका लागि वृक्षारोपण गरिएको समेत उनले जानकारी दिए । बुल्स ऐलेभेनले इटहरीका विभिन्न ठाउँहरुमा सरसफाई तथा वृक्षारोपण गर्ने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved