नेपाल शैक्षिक परार्मश संघको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुलाई पूर्वाञ्चल शाखाद्धारा स्वागत तथा सम्मान

  • श्रावण ६, २०८०
  • २१८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : हालै सम्पन्न नेपाल शैक्षिक परार्मश संघको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुलाई संघको पूर्वाञ्चल शाखाले बधाई ज्ञापन सहित स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । नेपाल शैक्षिक परार्मश संघ पूर्वाञ्चल शाखाले सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरी केन्द्रीय समितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

इ क्यान पूर्वाञ्चल शाखाका अध्यक्ष प्रकास लकान्द्रीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा गत असार ३० गते सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष शेषराज भट्टराई , उपाध्यक्ष भुवन बहादुर क्षेत्री ,सचिव भवनाथ हुमागाई लगायत निर्वाचित भएका थिए । नव निर्वाचित कार्यसमितिमा रहेकाहरुलाई पूर्वाञ्चल शाखाले इटहरीमा सम्मान पत्र सहित सम्मान गरेको छ ।

बधाई ज्ञापन सहितको सम्मान कार्यक्रमका वक्ताहरुले शैक्षिक परार्मशलाई अझ व्यवस्थित वनाउदै लगिने पर्नेमा जोड दिए । कार्यक्रममा पूर्वाञ्चलका सल्लाहकार कमल तिम्सिना लगायतले शैक्षिक परामर्शका विषयमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved