इटहरीमा मिराकल व्युटि क्लिनिक सञ्चालनमा

  • असार २५, २०८०
  • ३४८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पछिल्लो समयमा महिलाहरुको सौन्दर्यकला प्रति आकर्षण बढी रहेको तर्फ मध्यनजर गर्दै व्युटि पार्लरहरु खुल्ने क्रम पनि वढी रहेका छन । यही क्रममा कोशी प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको इटहरीमा सौन्दर्यकला व्यवसाय सहित ट्रेनिङ सेन्टर सहितको मिराकल व्युटि क्लिनिक सञ्चालनमा आएको छ ।

डा. पुजा मित्तलको सेवा सहितको सौन्दर्यकला सम्वन्धी ट्रेनिङ सहितको मिराकल व्युटि क्लिनिक शिस्तिका भण्डारीले सञ्चालनमा ल्याएकी हुन ।

सौन्दर्यकलाका सेवाहरु सहित दक्ष जनशक्ति तयार पार्ने उद्धेश्यले सौन्दर्यकला सम्वन्धी तालिम सञ्चालन गर्ने गरी इटहरी उपमहानगरपालिकाको वडा नम्बर ९मा केन्द्र वनाएर सञ्चालनमा मिराकल व्युटि क्लिनिक सञ्चालनमा ल्याएको टंक भण्डारीले जानकारी दिए ।

WhatsApp Image 2023-07-10 at 18.08.53 (1)

स्वरोजगार ट्रेनिङ सेन्टरको सफलता पछि सौन्दर्यकलाका क्षेत्रमा समेत दक्ष जनशक्ति तयार पार्ने उद्धेश्यले सेन्टर समेत सञ्चालनमा ल्याएपनि भण्डारी वताउछन । उद्धघाटनको अवसर पारेर डा. मित्तलले निशुल्क रुपमा स्किन टेष्टको व्यवस्था समेत सेन्टर मिलाएको जनाइयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved