राष्ट्रिय सभाको बैठक स्थगित

  • असार २५, २०८०
  • २०४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : राष्ट्रिय सभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ । आज सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक बोलाइएको थियो तर संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै आज बस्ने भनिएको बैठक सरेको जानकारी दिएका छन।

सूचनामा आज बस्ने भनिएको बैठक बिशेष कारणले बस्न नसक्ने भन्दै अर्को बैठक असार २६ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved