सवारी चलाउदा अपनाउनु पर्ने सर्तकताका विषयमा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीद्धारा सहजिकरण

  • असार २५, २०८०
  • २१० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : ट्राफिक सप्ताह अन्तरगत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चालकहरुलाई सहभागी गराई सचेतना कार्यक्रम गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा आयोजित ट्रापिक सचेतना कार्यक्रममा सवारी चालकहरुलाई सवारी चलाउदा अपनाउनु पर्ने सर्तकताका विषयमा सहजिकरण गरिएको हो ।

सोही कार्यक्रममा लागु पद्धार्थ प्रयोग गरेको परिक्षण गर्ने उपकरण कोशी प्रदेशमा सुरु गरियो । विगतमा माद्धक पद्धार्थ सेवन मात्र परिक्षण गरिदै आएकोमा लागु पद्धार्थको सेवन समेत परिक्षण गर्ने उपकरणको प्रयोगमा ल्याइएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निरीक्षक राकेश रेग्मीले जानकारी दिए ।

WhatsApp Image 2023-07-09 at 18.57.19 (1)

लागु पद्धार्थ सेवन गरी सवारी चलाएर दुर्घटना गराए सवारी दुर्घटना गराउने चालकलाई लागु पद्धार्थ मुद्धा समेत चलाउने इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले वताए ।

नयाँ प्रयोगमा ल्याइएको लापसे परिक्षण गर्ने मेशिनको प्रयोग गरी शंकास्पद तीन जनालाई परिक्षण गरिएकोमा एक जना लागु पद्धार्थ सेवन गरेको पहिचान भएका छ । लागु पद्धार्थ सेवन गरेको पत्ता लागेकाको विषयमा थप अनुसन्धान कारवाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी नियन्त्रणमा लिएरको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved