अहिलेका अधिकांस राजनीतिक दल भ्रष्टाचारमा लिप्त : राप्रपा अध्यक्ष लिङदेन

  • असार १५, २०८०
  • २२२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरणमा कुनै पनि दोषि छुट्न नहुने बताएका छन । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पछिल्ला प्रकरणले अहिलेका अधिकांस राजनीतिक दल भ्रष्टाचारमा लिप्त रहेको पुष्टि गरेको बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी भने भ्रष्टाचारको कडा विरोधी रहेको दाबी गरे । सो कार्यक्रममा सहभागी राप्रपाका अन्य नेताहरुले मुलुकमा हिन्दु धर्म संरक्षणकालागि पार्टीले सक्दो कोशिस गरिहेको बताएका थिए । सो अवसरमा अध्यक्ष लिङ्देनले ४० जनाभन्दा बढी ब्यक्तिलाई पार्टी प्रबेश गराएका थिए । मुलुकभर पार्टी प्रवेश गर्न खोज्नेको सख्या धेरै रहेका कारण आगामी दिनमा ६ महिने घर दैलो अभियान चलाउने योजना रहेको पनि अध्यक्ष लिङदेनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved