रोटरी क्लव अफ इटहरीद्धारा इटहरी अस्पताललाई ३ वटा डाईलोसिस मेसिन हस्तान्तरण

  • असार १३, २०८०
  • २२२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : डाइलासिस गर्नु पर्ने विरामीहरु मध्यनजर गर्दै रोटरी क्लव अफ इटहरीले इटहरी अस्पताललाई ३ वटा डाईलोसिस मेसिन उपलव्ध गराएको छ ।

इटहरी अस्पतालमा डाईलोसिस मेशिन नभएका कारण यस क्षेत्रका  विरामीहरु डाईलासिसका लागि बाहिर जानु परिरहेको तर्फ मध्यनजर गर्दै रोटरी क्लव अफ इटहरीले ६७ लाख बराबरको ३ वटा डाइलोसिस मेशिन उपलव्ध गराएको रोटरी क्लव इटहरीका २०२३-२४का अध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।

रोटरी क्लव अफ इटहरीले एक कार्यक्रम गरीे डाइलोसिस मेशिन इटहरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कृष्ण मण्डललाई हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु ,राजेश श्रेष्ठ,नरेन्द्र अग्रवाल,लक्ष्मी धिताल,अनिता अधिकारी र सचिव चेतन धमला,कोषाध्यक्ष महेन्द्र कुमार रेग्मी साथै केशव भट्टराई,नटवर राठी,जिवन प्रकाश शेर्मा लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved