नेपालमा राम्रो आम्दानी गर्दै भारतीय नागरिक

  • जेठ २८, २०८०
  • ३५३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पुराना पित्तल, तामा, सिल्भर लगायतलाई पगालेर भाँडा मुर्ति लगायत बनाउने काम गर्दै आएका भारतीय नागरिकहरु आफ्नो कलाको प्रयोग गरेर राम्रो आम्दानी गरिरहेका छन् ।  

पुराना भाँडा तथा अन्य सामाग्री पगालेर भाँडा तथा मुर्ति बनाउन सकिने भएकाले नेपालीहरु आकर्षित हुने गरेका कारण यिनीहरुले राम्रो आम्दानी गर्ने गरेका हुन् ।

आफुलाई आवश्यक पर्ने सामाग्री बनाउन आउनेहरुसंग आवश्यक पर्ने कच्चा पद्धार्थ पित्तल, तामा, सिल्भर लिएर आउनेहरुलाई सामान अनुसार २ सय देखि ४ सय ज्याला लिएर भाँडा तथा मुर्ति यिनीहरुले वनाइ दिने गरेका छन् । विगत देखि नै नेपालका काठमाडौं देखि लिएर पहाडि जिल्ला हुम्ला, जुल्ला सम्म पनि यस्तो काम गर्न जाने गरेको बताउँदै विगतको तुलनामा अहिले कमाई कम हुन थालेको मैबुल अली बताउँछन् ।

एक किसिमको माटोमा जुन वस्तु वनाउने हो त्यसलाई राखेर त्यसको स्वरुपमा माटोमा उतारेर सोही स्वरुप बनेको ठाउँमा पगालेर तरल बनाईएको कच्चा पद्धार्थ हालेर दुरुस्त उस्तै वस्तु बनाएर दिने गरेका छन् ।

भाँडा तथा मुर्ति बनाउने काम गर्ने भारतीयहरु पछिल्लो समयमा सुनसरीका विभिन्न ठाउँमा घुमेर भाँडा तथा मुर्ति वनाउने काम गर्दै आएका छन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved