ट्रेड युनियन कांग्रेसको केन्द्रिय उपाध्यक्षमा इटहरीका ज्योती कोईरालाको उम्मेदवारी घोषणा

  • बैशाख २६, २०८०
  • ६४८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । नेपाल ट्रेड युनियन कांग्रेसको आसन्न ७ औं केन्द्रिय अधिवेशनमा विभिन्न पदका आकाक्षींहरुले उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यसैक्रममा नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रिय उपाध्यक्ष पदमा वर्तमान उप-महासचिव ज्योती कोईरालाले आफ्नो दाबेदारी घोषणा गरेका छन ।

ट्रेड युनियन कांग्रेसको राजनीतिमा लामो समय देखि क्रियाशिल कोईरालाले आगामी जेठ १२,१३ र १४ गते काठमाडौमा हुने नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय अधिवेशनमा आफ्नो दाबी उपाध्यक्षमा रहने घोषणा कोईरालाले गरे । 

नेपाल ट्रेड युनियन कांग्रेस झापाको गत २२ गते सम्पन्न  ७ औं अधिवेशनमा बोल्दै कोईरालाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । औद्योगिक कोरिडर रहेको सुनसरी र मोरङलाई छोडेर कोईरालाले झापा पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । 

कोईरालालाई शुभकामना दिदै नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवेले उपाध्यक्ष निर्वाचित गर्न झापा जिल्लाको सहयोग र सद्भाव रहने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved