नगरवासीहरुलाई कोभिड लक्षित स्वास्थ्य सुरक्षा अपनाउन इटहरी उपमहानगरपालिकाको आग्रह

  • चैत्र २९, २०७९
  • ३३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : देशका केही ठाउँमा पुनः कोभिड देखा परिरहेको समयमा इटहरी उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन थालेको छ । उपमहानगरपालिकाले नगरवासीहरुलाई कोभिड लक्षित स्वास्थ्य सुरक्षा अपनाउन साथै खोप लगाउन आग्रह गरेको छ ।

कोभिड विरुद्धको खोप लगाउन आग्रह गर्दै उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले नगरवासीलाई विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको आएको खोप भएकाले लगाउन आग्रह गरेका हुन । उनले कोभिडकालमा आफुहरुले पनि ठुलो समस्या झेल्नु परेको स्मरण गर्दै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै नगरवासीका लागि खोप व्यवस्था मिलाइएको जानकारी दिए ।

इटहरी उपमहानगरपालिमा कोभिड विरुद्धको खोप लगाउने कार्य गरिदै आएको छ । नयाँ खोप संगै वुस्टर डोज लगाउने व्यवस्था समेत उपमहानगरपालिकाले मिलाएको जनाइएको छ । यसै विच नगरप्रमुख पौडेल उपप्रमुख संगिता चौधरी ,केही वडाध्यक्ष, जनप्रतिनिधिहरु खोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved