सतहि फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम नदिने : पूर्वराजा ज्ञानेन्द्र

  • चैत्र २०, २०७९
  • २९८ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको सदरमुकाम इनरुवामा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दनका क्रममा शाहले तन मन र धनमा लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको बताएका छन् ।

शाहले राजनैतीक दलहरुले स्थिरता र स्थायीत्व राज्यपद्धती,शान्ती र अनुसासनलाइ कायम गर्न नसकेको संकेत गरेका छन । स्थिरता र स्थायीत्व,सही राज्य पद्धती,शान्ती एवम् अनुसाशन बिना हुन नसक्ने बताउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले कसैलाइ धन,कसैलाइ मन,कसैलाइ पद र कसैलाइ कद दिएर लोभ्याएर सामाजिक सञ्रचना च्यात्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन । परिवर्तन देखाउन अहिलेको सतहि फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम नदिने उनले उल्लेख गरेका छन ।

Screenshot 2023-04-03 174409

नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक पूर्वराजालाई गरिएको नागरिक अभिनन्दन समारोहमा इनरुवा तथा आसपासका क्षेत्रमा अहिलेको सरकारको नेतृत्व गर्ने व्यक्तिभन्दा बढी सुरक्षा व्यवस्था मिलाइएको थियो । अभिनन्दन समारोहमा उपस्थीत राजावादिहरुले राजा आउ देश बचाउको नारा समेत लगाएका थिए । पुर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मुल आयोजक समितिले इनरुवा स्थित जेल फिल्डमा पूर्वराजा ज्ञानेन्द्र शाहलाइ अभिनन्दन समेत गरेको हो ।

Screenshot 2023-04-03 174429

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved