थाइल्याण्डको बेहुली दौड, सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली

  • मंसिर १८, २०७६
  • २३५ पटक पढिएको
  • न्यू पाटी
alt

दुनियाँमा अनेक प्रतिस्पर्धाहरू हुन्छन् । त्यस्तै अनौठोमध्ये एक बेहुली दौडने प्रतियोगिता थाइल्याण्डमा हुने गरेको छ ।हरेक वर्षझैं योपटक पनि थाइल्याण्डमा हुनेवाला बेहुलीहरूको दौड प्रतियोगिता आयोजना भएको छ ।

राजधानी बैंककमा आइतबार भएको उक्त प्रतियोगितामा ३ सय जना युवतीहरू बेहुली पहिरनमै सजिएर सडकमा दौडिए ।

इजी रनिंग अफ ब्राइड्स ८ नामक उक्त प्रतियोगितामा पहिलो हुने महिलाले ३० लाख भाट अर्थात् १ करोडभन्दा धेरै रुपैयाँबराबरको पुरस्कार पाएकी छन् ।

बैंककमा हरेक वर्ष बेहुली पहिरनको दौड हुने गर्दछ । प्रतियोगिता जित्नेलाई लाखौं रुपैयाँको बिहे प्याकेज उपलब्ध गराइन्छ ।रोचक त के भने यो प्रतियोगितामा बेहुलीहरूसँगै उनीहरूका बेहुलाहरू पनि दौडिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved