व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरी द्वारा राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन

  • फाल्गुन ६, २०७९
  • २८४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  महाशिवरात्रीको अवसर पारेर व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष शिवरात्रीका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएको व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले यस वर्ष राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम आयोजना गरेको हो ।

व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा सिटौलाको अध्यक्षता तथा प्रदेश नम्बर १का प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा महाशिवरात्री विशेष कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा केन्द्रकी मुख्य सञ्चालिका शारदा सिटौलाले राष्ट्र कल्याण र विश्वशान्तिका विषयमा प्रवचन दिएकी थिइन भने महाशिवरात्रीका विषयमा वक्ताहरुले चर्चा गरेका थिए ।

सोही अवसरमा झण्डोतलोन गरियो भने चैतन्य झाँकी प्रर्दशन समेत गरियो भने ब्रह्मकुमारी राजयोग सेवा केन्द्र देखि मोरगंको गछिया सम्ममा व्रह्मकुमारी राजयोग सेवा केन्द्रको र्याली निकालियो । कार्यक्रममा प्रदेश सभा सदस्य मिना श्रेष्ठ , सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, शिक्षासेवी लेखनाथ घिमीरे, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख माधव काफ्ले लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved