खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुनसरीको अध्यक्षमा डम्बरप्रसाद सिग्देल निर्विरोध निर्वाचित

  • माघ २९, २०७९
  • ५३५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरी जिल्ला भरिका सम्पूर्ण खानेपानी समितिहरुको साझा संगठन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ (फेडवासन) को तेस्रो जिल्ला अधिवेशनबाट डम्बरप्रसाद सिग्देलको अध्यक्षतामा ११ सदसिय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।

नयाँ कार्य समिति अन्तर्गत अध्यक्षमा डम्बरप्रसाद सिग्देल, उपाध्यक्षमा कृष्ण कुमारी बि.क, सचिबमा गंगाप्रसाद दाहाल, कोषाध्यक्षमा उमा थरुनी, सह सचिबमा तुलसा दाहाल र सदस्यहरुमा रेखा देबी साह, रेणु कुमारी तिम्सिना, पुष्प बहादुर बस्नेत, तपेन्द्र राई, इसराइल अन्सारी र पूर्ण बहादुर मगर निर्विरोध निर्वाचित भएका हुन् ।

1676212782689

इटहरी खानेपानी उपभोक्ता समितिको सभाहलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनमा निर्वतमान जिल्ला अध्यक्ष कमला निरौलाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि प्रदेश न १ का प्रदेशसभा सदस्य माननिय रमेश कुमार बस्नेत रहेका थिए । त्यस्तै फेडवासन केन्द्रीय उपाध्यक्ष जनक गिरी, केन्द्रिय सचिवालय सदस्य राम प्रसाद चौलागाई, राम बहादुर घिमिरे र प्लान नेपाल इन्टरनेशनल सुनसरी-मोरङ्गका कार्यक्रम संयोजक केदार खतिवडा अतिथिका रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved