अविरल वचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान कार्यक्रम

  • माघ २२, २०७९
  • ३११ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : अविरल वचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको १२औं स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन । बराह टोल विकास संस्थाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २७जना महिला पुरुषले रक्तदान गरेका हुन ।

सोही अवसरमा बेदान्त अस्पतालको सहयोगमा सुगर तथा प्रेसरको परिक्षण समेत निशुल्क व्यवस्था मिलाइएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडकस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । संस्थाका अध्यक्ष कुवेर शर्माको अध्यक्षता तथा सुरेशकुमार माझीको संयोजकत्वमा आयोजना गरिएको रक्तदान लगायतको सुगर प्रेसर परिक्षण कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए । अविरल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न समयमा रक्तदान लगायतका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved