उद्योगी व्यवसायीहरुसंग मत माग्दै गायत्री भण्डारी

  • माघ २२, २०७९
  • ५६२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको यही माघ २८ गते हुने निर्वाचनका लागि गायत्री भण्डारी नेतृत्वको प्यानलका उमेदवारहरु मतदाताहरुलाई भेटघाट गर्ने क्रममा तिव्रता दिएका छन ।

निर्वाचनलाई लक्षित गरी उमेदवारहरुले उद्योगी व्यवसायीहरुलाई भेट्न उद्योग ,पसल तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएका हुन  । मतदाता उद्योगी व्यवसायीलाई आफनो प्यानलका उमेद्वारहरुलाई मत माग्ने क्रममा भण्डारीले आफुहरुको उमेदवारी उद्योगी व्यवसायीहरुको हकहितका लागि रहेको वताइन । उनले लामो समय देखि उद्योग वाणिज्य संघ इटहरीको सदस्य हुदै विभिन्न पदमा रहेर काम गर्दै आएका कारण समेत आफुले उद्योगी व्यवसायीको पक्षमा काम गर्ने विश्वास सहित उद्योगी व्यवसायीहरुको समर्थनमा उमेद्वार वनेको समेत जानकारी गराइन ।

घरदैलो अभियानमा वस्तुगत तर्फ सन्देश राई, बुद्धि सुवेदी महिला सदस्यमा सुस्मा रिजाल,सानिमाया राई र उद्योग सदस्यमा निर्मल कुमार  रिजाल,चिरन्जिवी उप्रेती प्रकाश कार्की रहेका छन भने बाणिज्य तर्फ सदस्यहरुमा महेन्द्र कुमार रेग्मी, नविनराज गौतम,सुदार्थ श्रेष्ठ,प्रदिपकुमार सन्थलिया,सन्तोष आचार्य श्याम रिजाल,नवराज काफ्ले , विदुर थापा, रहेका सबै घरदैलो अभियानमा लाई तिव्रता दिएका छन्  ।    उद्योग वाणिज्य संघ इटहरीको  निर्वाचनका लागि भण्डारी सहित पाँच जनाले अध्यक्षका उमेदवारी दर्ता गराएका छन  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved