द व्यायामशाला वेलनेशको उद्धघाटन

  • माघ १८, २०७९
  • ५२९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : शारिरिक तथा मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा चार वर्ष देखि सञ्चालन हुदै आएको द व्यायामशालाले मसाज तथा थेरापी सहितको वेलनेश समेत सञ्चालनमा ल्याएको छ । द व्यायामशाला वेलनेशको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उद्घाटन गरे ।

विगत चार वर्ष देखि इटहरीमा सुविधा सम्पन्न द व्यायामशाला सञ्चालन गर्दै आएकी ममता प्रसाईले सेवा विस्तार गर्दै सोना स्ट्रीम,स्पा,मसाज थेरापी लगायतको सेवा दिने गरी द व्यायामशाला वेलनेश सञ्चालनमा ल्याएको सञ्चालिका ममता प्रसाईले जानकारी दिइन ।

द व्यायामशाला वेलनेशको उदघटन गर्दै प्रमुख अतिथी पौडेलले शारिरिक तथा मानसिक रुपमा स्वस्थय मानिसले समाजको सवल र सक्षम नेतृत्व गर्न सक्छन भन्दै आफुले यो सेन्टरले मानिसलाई स्वस्थ्य राख्न मद्धत गर्ने विश्वास लिएको समेत वताए ।
द व्यायामशालाले पुर्वी नेपालका मानिसहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ । उदघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल,६का वडाध्यक्ष जितेन थापा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved