नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा विश्व आर्दश कलेज परिवारद्धारा स्वीटर वितरण

  • माघ ३, २०७९
  • २९८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई विश्व आर्दश कलेज ईटहरीले न्यानो कपडा वितरण गर्दै आएको छ । न्यानो कपडाको अभावमा विद्यालयमा अध्ययनका लागि जान समेत समस्या झेल्दै आएका सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गर्दै आएको कलेजले सार्वजनिक आधारभुत विद्यालय इटहरीमा पनि स्वीटर वितरण गरेको हो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर १४मा रहेको सार्वजनिक आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा विश्व आर्दश कलेज परिवारले स्वीटर वितरण गरेको हो ।

विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमीरे , इटहरी उपमहानगरपालिका वडा नम्बर १४का वडाध्यक्ष रमेशप्रसाद चौधरी , नेपाल रेडक्रस सोसाइटी इटहरीका सचिव सञ्जिव ढुंगाना , सार्वजनिक आधारभुत विद्यालयका प्रधानाध्यापक गिरिराज निरौला लगायतले स्वीटर वितरण गरेका हुन । विश्व आर्दश कलेजले यस अघि पनि शिक्षामा सबैको पहुँच पुग्नु पर्ने तर्फ मध्यनजर गर्दै अन्य विद्यालय तथा विद्यार्थीलाई विभिन्न किसिमको सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved