इटहरीमा एक जना पुरुष मृत्य अवस्थामा भेटिए

  • माघ ३, २०७९
  • ४५३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरीमा एक जना पुरुष मृत्य अवस्थामा भेटिएका छन । भारतको दार्जेलिगं घर भई आफन्तकामा वस्दै आएका सरोज न्यौपाने इटहरीको एपेक्स अस्पताल अगाडी मृत अवस्थामा भेटिएका हुन ।

विहान सडकमा मानिस लडीरहेको भन्दै सडक प्रयोगकर्ताहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली पुगेर मुचुल्का उठाएर मृतकको पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृतक मादक पद्धार्थ खाएर लडेको जस्तो देखिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । न्यौपानेको मृत्युका विषयमा थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन । मृतक न्यौपानेको टाउँकोमा चोट लागेर रगत बगेको जस्तो अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved