२६ परिवारलाई खाद्यान्न सहयोग

  • माघ ३, २०७९
  • २७६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : गिटी कुटेर जीविकोपार्जन गर्दै आएका इटहरी उपमहानगरपालिका वडा नम्बर ४ हरियाली टोलमा बस्ने २६ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

नेपाल रेड्क्रस सोसाइटी इटहरीको सहयोग तथा हरियाली टोल विकास संस्थाका अध्यक्ष विक्रम श्रीको समन्वयमा विपन्न परिवारका मानिसहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

जाडो वढी रहेको समयमा काम गर्न नसक्दा समस्यामा परेका खोलासंग सम्वन्धित मजदुर परिवारलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा सहयोगी मनहरु शयाम रिजाल , गणेश दुलाल , कमल पौडेल, किरण न्यौपाने , सेभेनस्टार एजुकेशनल इन्च्युष्टको सहयोगमा प्रति परिवार दश केजी चामल , एक केजी दाल र एक केजी नुन उपलव्ध गराइएको जनाइएको छ । खोला मजदुर परिवारलाई तत्कालिन अवस्थामा खाद्यान्न समस्या नहोस भन्नका लागि उपलव्ध सहयोग सामाग्रीहरु नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेल , सचिव सञ्जिव ढुंगाना ,कोषाध्यक्ष हरि तिम्सिना लगायतले वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved