इटहरीमा ८औं राष्ट्रिय योगदिवस मनाइयो

  • माघ १, २०७९
  • ३९५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  स्वास्थ्य जीवनको चाहना ,योग ,शिक्षा र साधना भन्ने नाराका साथ इटहरीमा पनि ८औं राष्ट्रिय योगदिवस मनाइएको छ । पतञ्जली योग समिति नेपाल इटहरीको आयोजनामा इटहरीमा योग दिवस मनाइएको हो ।

उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा योग दिवस मनाइयो । योग दिवसका अवसरमा इटहरीमा प्रभातफेरी सहित योगका विषयमा चर्चा गरियो ।

योग गर्नाले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्य लागि हुने फाइदाहरुका विषयमा वक्ताहरुले चर्चा गरे । योग प्रशिक्षकहरु सहित योगमा सहभागी हुनेहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री कटुवाल , इटहरी लेडी जेसिजकी अध्यक्ष दुर्गा खड्का आचार्य सहित जीवन विज्ञान प्रतिष्ठान इटहरी , पातन्जल योग लगायत योगसंग सम्बन्धी पेशा व्यवसायमा आवद्धहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved