यलम्वर संवत ५०८३को अवसरमा शुभकामना आदान प्रदान

  • माघ १, २०७९
  • २४३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : यलम्वर संवत ५०८३को अवसर पारेर सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।

किराँत मुन्दुम अध्ययन केन्द्र नेपाल सुनसरी मोरगंको संयुक्त आयोजनामा इटहरीमा यलम्वर संवत अन्तरगत नयाँ वर्ष ५०८३को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

बसन्त राईको अध्यक्षता तथा किराँत मुन्दुम अध्ययन केन्द्र नेपालकी केन्द्रीय कोषाध्यक्ष माया राइको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै जाने समेत वक्ताहरुले वताए । कार्यक्रममा किराँत राई सुन्निमा संघ इटहरीकी अध्यक्ष सिता राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

यलम्वर संवत पुरानो संवत भएपनि सामुहिक रुपमा यो संवतका अवसरका कार्यक्रमहरु नहुने गरेको तर्फ मध्यनजर गर्दै आगामी दिनहरुमा सामुहिक रुपमा मनाइने समेत सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved