इटहरी उपमहानगरपालिकाको कार्यालय भित्र प्रवेश गर्दा माक्स अनीवार्य

  • पुस २५, २०७९
  • ४०१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : कोभिड १९ को संक्रमणको जोखिम नेपालमा पनि पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले नगरपालिकाको कार्यालय भित्र प्रवेश गर्दा माक्सको प्रयोग अनीवार्य गरेको छ । केही दिनअघि सुचना जारी गर्दै नगरले स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन अनुरोध गरेपछी नगरपालिका भित्र प्रवेश गर्दा अनिवार्य माक्स लगाउनुपर्ने भएको छ ।

कोरोनाको सम्भावित जोखीम बारे सेवाग्राही साथै कर्मचारी पनि सचेत रहुन भन्ने उद्येश्यले स्वास्थ्य मापदण्डका उपायहरु अपनाइएको नगरका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए । यस प्रकारको अभ्यासले आफ्नै सुरक्षाको सुनिस्चितता गर्ने भएकाले आफुले पनि यसप्रती सजग रहनुपर्ने स्थानीय बिमला ढकालले बताइन् ।

नगरले इटहरी उपमहानगरपालिका तथा मातहतका सम्पुर्ण कार्यालयहरुमा कार्यरत कर्मचारी, विद्यार्थी तथा सेवाग्राहीहरुले समेत अनिवार्य रुपमा माक्स, स्यानीटाइजरको प्रयोग तथा भौतिक दुरी कायम गरी दैनिक सेवा प्रवाह हुने व्यवस्था मिलाउन विज्ञप्ती मार्फत जनाए बमोजीम नगरपालिकाको कार्यालयमा प्रवेश गर्ने कर्मचारी साथै सेवाग्राहीले माक्स लगाएर मात्रै कार्यालय भित्र प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved