इन्खा एकिकृत अस्पताल र पुर्वेली क्लब इटहरीद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

  • पुस १३, २०७९
  • ३१२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : जाडोको समयमा रक्तदान कार्यक्रमहरु कम हुने तर्फ मध्यनजर गर्दै रगत आवश्यक पर्ने विरामीहरुलाई समस्या नहोस् भनेर सुनसरीको इटहरीमा आयोजित रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।

इन्खा एकिकृत अस्पताल र पुर्वेली क्लब इटहरीले रगत आवश्यक पर्ने विरामीहरुलाई सहज बनाउने उद्धेश्यले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ जना महिला पुरुषले रक्तदान गरेका हुन् ।

इन्खा एकिकृत अस्पतालका अध्यक्ष खगेन्द्र ओलीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानका इञ्जार्च सुभाषचन्द्र सिहं लगायतको प्राविधिक सहयोग रहेको थियो ।

IMG_20221228_092214

पुर्वेली क्लबका अध्यक्ष झलक बनले संयोजना गरेको रक्तदान कार्यक्रममा स्थानीय समाजसेवीहरु केशव विष्ट, रमेश खत्री, गौरीमान परियार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved