इटहरीमा क्रिसमसको अवसर पारेर शुभकामना कार्यक्रम आयोजना

  • पुस १०, २०७९
  • ४२७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इसाई धर्मालवम्वीहरुको महान चाड क्रिसमसको अवसर पारेर सुनसरीको इटहरीमा वडा दिनको शुभकामना कार्यक्रम आयोजना गरिएको छ ।

मिनकुमार मगरको अध्यक्षता तथा १ नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा वडा दिनको शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।

वडा दिनका अवसरमा आयोजित कार्यक्रममा सफल जोडीलाई सम्मान गरिएको थियो । त्यसै गरी जेष्ठनागरिकहरुलाई सम्मान सहित न्यानो कपडा वितरण गरियो । कार्यक्रमका प्रमुख बक्ता इसाई धर्मका अगुवा रतनले क्रिसमसका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रमका सास्कृतिक प्रस्तुति रहेका थिए । सो कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रतन कार्की, समाजसेवी रितेश श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved