प्याब्सन सुनसरीको १६औं साधारणसभाको अवसरमा दुई महिला सम्मानित

  • पुस ९, २०७९
  • ३७३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुनसरीले लामो समय देखि निजी विद्यालय सञ्चालन गर्दै आएका सुनसरीका दुई जना महिलाहरुलाई सम्मान गरेको छ ।

प्याब्सन सुनसरीको १६औं साधारणसभाको अवसर पारेर इटहरीमा निजी विद्यालय सञ्चालन गर्दै आएका दिलु सुब्बा र रिता रञ्जितकारलाई सम्मान गरेको हो ।

प्याब्सन सुनसरीका अध्यक्ष अनुप योन्जन तामाङ्गको अध्यक्षता तथा प्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष टिकाराम ढकालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा विभिन्न प्रतिवेदनहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य शंकर थापा, प्रदेश नम्बर १ वरिष्ठ उपाध्यक्ष सुमित थापा, उपाध्यक्ष ज्ञानेन्द्र दाहाल लगायतका प्याब्सनमा आवद्ध निजी विद्यालय सञ्चालकहरुका साथै शिक्षा क्षेत्रमा काम गर्ने अन्य अतिथीहरुको समेत सहभागिता रहेको प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल नेलशनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved